जेठ ११, २०८३ सोमबार, २५ मे २०२६

उद्योग

18 समाचारहरू
राज्यको धरपकडले व्यवसायी त्रसित, महासंघको विरोध
उद्योग

राज्यको धरपकडले व्यवसायी त्रसित, महासंघको विरोध

नेपाल उद्योग वाणिज्य महासंघले विभिन्न आर्थिक मुद्दाको अनुसन्धानका नाममा उद्योगी, निर्माण व्यवसायी तथा बैंकरहरूलाई पक्राउ गर्ने क्रम बढेको...

वैशाख ३१, २०८३ पढ्नुहोस् →
माग घटेपछि व्यवसायीले घटाए निर्माण सामग्रीकाे मूल्य 
उद्योग

माग घटेपछि व्यवसायीले घटाए निर्माण सामग्रीकाे मूल्य 

क्षेत्रीय द्वन्द्वका कारण विश्व अर्थतन्त्रमा छाएकाे मन्दीका कारण सिमेन्ट र टीएमटीकाे मूल्यमा उल्लेखनीय गिरावट आएकाे छ । पश्चिम एसियाकाे...

वैशाख २९, २०८३ पढ्नुहोस् →
पञ्चकन्या ग्रुपका श्रेष्ठ एफएनसीसीआई कार्यकारिणी सदस्यमा निर्वाचित
उद्योग

पञ्चकन्या ग्रुपका श्रेष्ठ एफएनसीसीआई कार्यकारिणी सदस्यमा निर्वाचित

नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को हालै सम्पन्न ६०औँ वार्षिक साधारणसभा तथा निर्वाचनबाट पञ्चकन्या कंक्रिट प्रिमिक्स प्रालिका उज्ज्वलकुमार...

वैशाख २४, २०८३ पढ्नुहोस् →
पूर्वाधारमा निजी क्षेत्रको सहभागिता बढाउन निर्माण व्यवसायीको आग्रह
उद्योग

पूर्वाधारमा निजी क्षेत्रको सहभागिता बढाउन निर्माण व्यवसायीको आग्रह

नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष निकोलस पाण्डेले पूर्वाधार विकासमा निजी क्षेत्रलाई प्रभावकारी रूपमा सहभागी गराउन सके लगानी अभावको...

वैशाख २४, २०८३ पढ्नुहोस् →
दोस्रो दक्षिण एसिया व्यापार मेला सुरू
उद्योग

दोस्रो दक्षिण एसिया व्यापार मेला सुरू

दक्षिण एसिया क्षेत्रका उद्योग, व्यापार तथा सेवासम्बन्धी अवसरलाई एकै थलोमा ल्याउने उद्देश्यका साथ आजदेखि ‘दोस्रो दक्षिण एसिया व्यापार...

वैशाख २४, २०८३ पढ्नुहोस् →
महासंघ अध्यक्षका रुपमा श्रेष्ठले सम्हाले पदभार
उद्योग

महासंघ अध्यक्षका रुपमा श्रेष्ठले सम्हाले पदभार

नेपाल उद्योग वाणिज्य महासंघकाे नेतृत्व अन्जन श्रेष्ठले औपचारिक रूपमा आजबाट सम्हालेका छन् । महासंघको केन्द्रीय कार्यालयमा आयोजित कार्यक्रममा...

वैशाख २४, २०८३ पढ्नुहोस् →
घिमिरे उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित
उद्योग

घिमिरे उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित

नेपाल प्लाईउड उत्पादक संघका अध्यक्ष होमप्रसाद घिमिरे नेपाल उद्योग वाणिज्य महासंघको सदस्यमा निर्वाचित भएका छन् । महासंघको हालै...

वैशाख २३, २०८३ पढ्नुहोस् →
उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हाल्दै श्रेष्ठ
उद्योग

उद्योग वाणिज्य महासंघको नेतृत्व सम्हाल्दै श्रेष्ठ

नेपाल उद्योग वाणिज्य महासंघको नयाँ अध्यक्षका रुपमा अञ्जन श्रेष्ठले जिम्मेवारी सम्हालेका छन् । महासंघको विधानअनुसार वरिष्ठ उपाध्यक्ष स्वतः...

वैशाख २३, २०८३ पढ्नुहोस् →
रिहा भए शेखर गोल्छा
उद्योग

रिहा भए शेखर गोल्छा

व्यवसायी शेखर गोल्छा रिहा भएका छन् । बिमा सम्बन्धी मुद्दामा थप अनुसन्धानका लागि हिरासतमा राख्न अदालतले अनुमति नदिएपछि...

वैशाख २२, २०८३ पढ्नुहोस् →
सरकारी रवैयाले अर्थतन्त्र संकटोन्मुख : व्यवसायी
उद्योग

सरकारी रवैयाले अर्थतन्त्र संकटोन्मुख : व्यवसायी

व्यवसायीमाथिको सरकारको पछिल्लो रवैयाले अर्थतन्त्र जोखिममा पर्ने भन्दै नेपाल निर्माण व्यवसायी महासंघले चेतावनी दिएको छ । महासंघले मंगलबार...

वैशाख २२, २०८३ पढ्नुहोस् →